Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बर्दियामा कार्यालय प्रमुखहरुको समन्वय बैठक सम्पन्न

2 महिना अगाडी

2083-01-04


670913995_4424836991125689_3449101068761157184_n.jpg तस्बिर :

बर्दिया, २०८३ वैशाख ४ गते ।प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालको अध्यक्षतामा आज बर्दिया जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरुको बैठक सम्पन्न भएको छ। बैठकमा नयाँ वर्ष २०८३ को अवसरमा आपसी शुभकामना आदान–प्रदान गर्नुका साथै जिल्लामा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने, विकास निर्माणका कार्यलाई तीव्रता दिने, नेपाल सरकारद्वारा जारी गरिएको १०० बुँदे सुधार कार्यक्रमको पूर्ण कार्यान्वयन गर्ने लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। त्यसैगरी, “शून्य बाँकी फाइल सप्ताह” अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, विपद् व्यवस्थापनलाई सुदृढ बनाउने, जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने तथा सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणमा कडाइका साथ लाग्ने विषयमा समेत आवश्यक निर्णयहरु गरिएको बैठकमा जानकारी दिइयो। बैठकले समग्र रुपमा सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता अभिवृद्धि गर्दै जिल्लाको समग्र विकासमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 16:35:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .