बर्दिया र कैलाली जिल्लाबीच अन्तरजिल्ला सुरक्षा समन्वय वैठक सम्पन्न
2082-02-09
2082-02-09
तस्बिर :
मिति २०८२।०२।०९ गते शुक्रबार
बर्दिया तथा कैलाली जिल्लाको अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा सीमावर्ती क्षेत्रमा हुने अपराध रोकथाम तथा नियन्त्रण, लागू औषध रोकथाम तथा नियन्त्रण, विपद् व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण लगायत विषयमा समीक्षा गर्दै अन्तरजिल्लाका समस्या समाधानको लागि प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायसँग निरन्तर सूचना आदान प्रदान, समन्वय र सहकार्य गर्ने निर्णय गरियो।
