बर्दिया क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी ।
3 महिना अगाडी
2082-11-26
शुभकामना
मिति २०८२।११।२१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बर्दिया जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट उमेदवारी दर्ता गराउनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका श्री श्रीधर पोख्रेल आज मिति २०८२।११।२४ गतेको अन्तिम मतगणना बमोजिम निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौँ।
जनताको अमूल्य मतद्वारा निर्वाचित भई मुलुकको संघीय संसदमा बर्दिया जिल्लाको प्रतिनिधित्व गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएकोमा उहाँको कार्यकाल सफल, फलदायी तथा जन अपेक्षा अनुरूप रहोस् भन्ने कामना गर्दछौँ।
साथै, निर्वाचन कार्य सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण मतदाता, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल तथा सरोकारवाला निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
जिल्ला प्रशासन कार्यालय
बर्दिया
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| WhatsApp_Image_2026_03_08_at_9.26.22_PM.jpeg | 177.6 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2026_03_08_at_9.26.19_PM_(1).jpeg | 110.78 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2026_03_08_at_9.26.19_PM.jpeg | 134.94 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2026_03_08_at_9.26.17_PM.jpeg | 130.8 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2026_03_08_at_9.26.15_PM.jpeg | 124.43 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2026_03_08_at_9.26.14_PM.jpeg | 123.93 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2026_03_08_at_9.25.51_PM.jpeg | 159.95 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2026_03_08_at_9.25.49_PM.jpeg | 162.9 KB | हेर्नुहोस डाउनलोड |
| WhatsApp_Image_2026_03_08_at_9.25.48_PM.jpeg | 169.64 KB | हेर्नुहोस डाउनलोड |
| 644065391_4385967145012674_8725039229868433247_n.jpg | 133.86 KB | हेर्नुहोस डाउनलोड |
