Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बर्दिया क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी ।

3 महिना अगाडी

2082-11-24


WhatsApp_Image_2026_03_08_at_12.25.56_PM.jpeg तस्बिर :

शुभकामना

मिति २०८२।११।२१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बर्दिया जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट उमेदवारी दर्ता गराउनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका श्री ठाकुर सिंह चौधरी आज मिति २०८२।११।२४ गतेको अन्तिम मतगणना बमोजिम निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौँ।

जनताको अमूल्य मतद्वारा निर्वाचित भई मुलुकको संघीय संसदमा बर्दिया जिल्लाको प्रतिनिधित्व गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएकोमा उहाँको कार्यकाल सफल, फलदायी तथा जन अपेक्षा अनुरूप रहोस् भन्ने कामना गर्दछौँ।

साथै, निर्वाचन कार्य सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण मतदाता, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल तथा सरोकारवाला निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

 

जिल्ला प्रशासन कार्यालय
बर्दिया

 

 

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .