Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बर्दिया कारागारका कैदीबन्दीलाई कुसन र डल तथा मुढा बनाउने तालिम प्रदान गरियो ।

2081-12-11

2081-12-11


WhatsApp_Image_2025_03_24_at_7.05.23_PM.jpeg तस्बिर :

मिति २०८१।१२।११ गते गुलरिया नगरपालिकाद्वारा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बर्दिया कारागारका कैदीबन्दीहरुलाई २५ दिने मुढा बनाउने एवम् कुसन र डल बनाउने सीप विकास तालिम उपलब्ध गराई प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा, गुलरिया नगरपालिका नगर उपप्रमुख सावित्रा गौतम, प्रहरी उपरीक्षक केदार खनाल एवम् कारागार प्रशासकको सहभागितामा प्रमाण-पत्र वितरण गर्नुभएको । साथै प्रमुख जिल्ला अधिकारीबाट कारागारको अनुगमन समेत गर्नुभएको ।

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .