बर्दिया जिल्लामा जिल्ला दररेट निर्धारण
2081-03-31
2081-03-31
तस्बिर :
मिति २०८१ साल असार ३० गतेका दिन बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा सार्वजनिक खरीद नियमावलि २०६४ को पच्छिेद १५ को नियम १४८ (१) बमोजिम जिल्ला दररेट निर्धारण समिति, बर्दियाको बैठक बसी निर्धारण गर्नुभएको छ ।
उक्त जिल्ला दररेट अध्ययनका लागि यस लिङ्कमा क्लिक गर्नुहुन ।
https://daobardiya.moha.gov.np/post/aa-va-ka-l-ga-sa-va-ka-ta-bra-tha-ya-ja-l-l-ka-ja-l-l-tharara-ta
