Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन सम्बन्धी प्रेस नोट

2081-10-23

2081-10-23


WhatsApp_Image_2025_02_05_at_7.04.43_PM.jpeg तस्बिर :

मिति २०८१।१०।२३ गते प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षता एवम् जिल्ला समन्वय प्रमुखज्यूको आतिथ्यतामा सरोकारवाला निकायहरु बीच उपभोक्ता हित संरक्षण, बजार अनुगमन तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनको विषयमा वैठक बसी सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गुलरिया नगरपालिकाको गुलरिया बजार र खैरापुर बजारमा भएको अनुगमनका क्रममा ८ वटा पसल(जनरल स्टोर,  किराना पसल, अर्डर एण्ड सप्लायर्स, ट्रेडर्स, हार्डवेयर, विक्रि केन्द्र) को अनुगमन गरी ३ वटा पसललाई जम्मा १७,०००/– जरिवाना गरेको र म्याद गुज्रिएका एवम् अवैध रुपमा राखिएका करिब ३९६४०/- बराबरको सामान जफत गरिएको । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गुलरिया नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, संलग्न रहनु भएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .