2081-07-29
2081-07-29
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाउँमा अवैध रुपमा संचालन गरेको भुसे इट्टा उद्योगका संचालक ललराम थारुलाई भुसे इट्टा उद्योग बन्द गरी नियमानुसार सम्बन्धित निकायहरुमा दर्ता गरेर मात्र संचालन गर्न निर्देशन दिइएको र उक्त उद्योग संचालकलाई रु. ६०,०००/- जरिवाना गरिएको।