Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन भएको सूचना

2081-11-21

2081-11-21


WhatsApp_Image_2025_03_05_at_3.03.30_PM_(2).jpeg तस्बिर :

आज मिति २०८१/११/२१ गते जिल्ला प्रशासन कार्यालय बर्दिया र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त अनुगमन टोलीबाट गुलरिया नगरपालिका वडा नं. ४ स्थित बबई बहुमुखी क्याम्पस क्यान्टिन (चमेना गृह)मा अनुगमन गरी खाना तयार गर्ने स्थान खुल्ला ठाउँमा नराखि भित्र बन्द कोठामा गर्ने, खाद्य सामग्री पूर्ण सरसफाई गरी व्यवस्थित गर्ने, लेबल भएका सामग्री मात्र प्रयोग गर्ने भनी पहिलो पटकका लागि निर्देशन दिईएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .