Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

भुकम्प सूरक्षा दिवस मनाउदै

2081-10-02

2081-10-02


473031911_3982052635404129_7900109032611773629_n.jpg तस्बिर :

मिति २०८१/१०/०२ गते ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज वर्दिया जिल्लामा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको संयोजकत्वमा गुलिया नगरपालिकाका नगरप्रमुख श्री मुक्तीनाथ यादवको प्रमख आतित्थ्यतामा सरोकारवालाहरुको सहभागितामा भएको कार्यक्रममा भुकम्प सुरक्षा र्याली तथा सशस्त्र प्रहरी वल नेपाल नं ३१ गणवाट भुकम्पको समयमा आफ्नो सुरक्षाको लागि गरिने अभ्यास घुँडा टेकी गुडुल्की अोत लागि समात (Drop Cover And Hold ), ग्यासमा लागेको आगो निभाउने घरेलु तरीका लगायत अभ्यास प्रदर्शन भएको छ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .