Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बढैयाताल गाउँपालिकामा बजार अनुगमन

2081-06-06

2081-06-06


WhatsApp_Image_2024_09_18_at_6.16.02_PM_(1).jpeg तस्बिर :

मिति २०८१/०६/०२ गते सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बढैयाताल गाउँपालिका वडा नं.६  मा १५ वटा पसल, जनरल स्टोर, किराना पसल, नास्ता पसल, होटल एण्ड लज, मिठाई पसल, पार्लर अनुगमन दर्ता ३ वटा पसललाई जनही रु. ५०००/- गरी जम्मा रु. १५०००/- जरिवाना गरिएको, ६ वटा पसलबाट रु. ५९५०/- बरारबरको म्याद गुज्रिएका सामान बरामद गरी नष्ट गरिएको र रु. १४४०/- बराबरको सूर्तिजन्य पदार्थ बरामद गरि थप पसल/व्यवसायीहरुलाई सुधारको लागि निर्देशन दिइएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .