Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

२०८२ बैशाख महिनाको कर्मचारी बैठक सम्पन्न

11 महिना अगाडी

2082-01-31


WhatsApp_Image_2025_05_14_at_8.31.33_PM_(3).jpeg तस्बिर :

मिति २०८२।०१।३१ गते
प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको अध्यक्षतामा कार्यालयका कर्मचारीहरुको बैठक बसी विगतमा भएका निर्णयहरुको कार्यान्वयनको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा समाधानका लागि गरिएका प्रयासहरुका बारेमा जानकारी आदान प्रदान गरी सेवा प्रवाह, गुनासो सम्बोधन एवम् विगतमा भएको निर्णयको पूर्ण पालनाका लागि प्रमुख जिल्ला अधिकारीज्यूबाट निर्देशन सहित बैठक सम्पन्न भएको । २०८१ चैत्र महिनाको उत्कृष्ट कर्मचारी कार्यालय सहयोगी श्री नारायण प्रसाद थारुलाई छनौट गरी प्रमुख जिल्ला अधिकारीवाट सम्मान गरिएको !!

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:13:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .