बारबर्दिया नगर प्रमुखसँग प्रजिअको छलफल
2081-03-20
2081-03-20
तस्बिर :
मिति २०८१/०३/१९ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु सहित बारबर्दिया नगरपालिकामा नगर प्रमुख, प्रमुख प्रशासकीयक अधिकृत, वडा अध्यक्षहरु लगायतसँग नगरपालिकाको शान्ति सुरक्षा, विपद् व्यवस्थापनको लागि गरेको तयारी, राष्ट्रिय परिचयपत्र व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो ।
