10 महिना अगाडी
2082-03-04
तस्बिर :
मिति २०८२।०३।०४ गते प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेलज्यूको अध्यक्षतामा कार्यालय प्रमुखको बैठक बसी सेवा प्रवाह, शान्ति सुरक्षा, विकास निर्माण, मानव वन्यजन्तु द्धन्द्व न्यूनीकरण, कार्यालयमा प्राप्त हुने गुनासा लगायतका विषयमा छलफल भई आवश्यक निर्णय भएको।