Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

2081-03-23

2081-03-23


14e2de4d_1364_48a0_a43e_cb66ac55e7f2.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट मिति २०८१/०३/२३ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तथा मातहत सुरक्षा इकाईका मुद्दा शाखामा कार्यरत कर्मचारीहरुको न्यायीक क्षमता वृद्धिका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । उक्त अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूबाट  अर्धन्यायिक निकायको भूमिकाको सम्बन्धमा जानकारी गराउनु भएको थियो भने क्रमशः जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधीवक्ता श्री नगेन्द्र लम्सालज्यूले अनुसन्धानको चरणमा तयार गरिने कागजातहरुका विषयमा, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक श्री प्रविध धितालज्यूले  मुलुकी अपराध संहिता, २०७४, वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरु र  बर्दिया जिल्ला अदालतका स्रेस्तेदार श्री कपिल पौड्यालज्यूले फौजदारी मुद्दामा कार्यविधि कानूनका व्यवस्थाहरुको विषयमा आफ्नो प्रस्तुती गर्नुभएको थियो । सोही विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .