2081-09-29
2081-09-29
तस्बिर :
मिति २०८१/०९/२८ गते बाँके जिल्लामा बर्दिया र वांके जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहित सुरक्षा समितिका पदाधिकारीहरु बीच अन्तर जिल्ला सुरक्षा समन्वय वैठक सम्पन्न भएको । उक्त समन्वय वैठकमा शान्ति सुरक्षा, लागु औषध रोकथाम तथा नियन्त्रण, सीमा अपराध नियन्त्रण, सडक सुरक्षा लगायतको विषयमा सुचना आदान प्रदान, समन्वय तथा सहकार्य गर्ने विषयमा छलफल तथा निर्णय भएको ।