अभिमुखीकरण कार्यक्रम सम्पन्न
2082-01-23
2082-01-23
तस्बिर :
मिति २०८२।०१।२३ गते मंगलबारका दिन प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय एवम् मुद्दा चलाउने इलाका प्रहरी कार्यालयका मुद्दा शाखामा कार्यरत कर्मचारीहरुको न्यायिक क्षमता अभिवृद्धीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको ।
