Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अभिमुखिकरण कार्यक्रम

2081-04-17

2081-04-17


NDRRMA_4_18.jpg तस्बिर :

आज मिति २०८१ साल श्रावण १७ गते बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको अध्यक्षतामा मनसूनजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनर्स्थापना कार्यविधि, २०७७ र आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना कार्यविधि, २०७८ बमोजिम मनसून र आगलागीजन्य विपद्का कारण क्षतिग्रस्त निजी आवासको सुरक्षित तरिकाले प्रबलिकरण, पुनर्निर्माण र पुनर्स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन बर्दिया जिल्लामा क्षति भएका निजी आवासको तथ्याङ्क संकलन, प्रमाणिकरण तथा अनुमोदन गर्ने प्रयोजनका लागि NDRRMA बाट तयार भएका प्रणालीहरु Mobile Apps,(NDRRMA kobocollect) & ReconstructionMIS प्रयोग, संचालन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम NDRRMA, NHSRP तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेश मार्फत संचालित कार्यक्रम सम्पन्न भयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .