Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

आगलागी नियन्त्रण र उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

2081-11-18

2081-11-18


WhatsApp_Image_2025_03_02_at_7.32.29_PM.jpeg तस्बिर :

मिति २०८१।११।१८ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माज्यूको अध्यक्षता एवम् नगर प्रमुख छविलाल थारुको प्रमुख आतिथ्यता र नगर उपप्रमुख एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको आतिथ्यतामा जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ६ धामपुर स्थित नगर रंगशालामा जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजना र बारबर्दिया नगरपालिकाको सहयोग तथा सहकार्य एवम् सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे. क्वा. बर्दियाको प्राविधिक संयोजन, नेपाल प्रहरी, नेपाली सेना, नगर प्रहरीको सहयोग र स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी र स्थानीय बासीहरुको सहभागितामा वन डढेलो तथा आगलागी नियन्त्रण र उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास भएको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .