Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

शनिबार, कार्तिक १४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला सुरक्षा समिति बर्दियाको बैठक सम्पन्न, नवआगन्तुक सहायक प्रमुख जिल्ला अधिकारीलाई स्वागतः

२२ घण्टा अगाडी २०८३-०७-१३

WhatsApp_Image_2026_10_30_at_4.21.20_PM.jpeg तस्बिर :

गुलरिया, बर्दिया। मिति २०८३/०७/१३ गते। जिल्ला सुरक्षा समिति बर्दियाको बैठक आज मिति २०८३/०७/१३ गते सम्पन्न भएको छ। बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, विपद् व्यवस्थापन, अपराध नियन्त्रण लगायत समसामयिक सुरक्षा चुनौती तथा सरोकारका विषयमा विस्तृत छलफल गरिएको छ। बैठकमा जिल्लाको शान्ति सुरक्षा अवस्थालाई थप सुदृढ, प्रभावकारी र भरपर्दो बनाउने, सम्भावित विपद्का जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यलाई व्यवस्थित गर्ने र अपराध नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित सुरक्षा निकायहरूबीच आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरी आवश्यक निर्णयहरू गरिएको छ।

यसै अवसरमा बर्दिया जिल्लामा सरुवा भई आउनुभएका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका सदस्य-सचिव श्री राम दत्त भट्टलाई जिल्ला सुरक्षा समिति बर्दियाका तर्फबाट स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-07-13 17:07:30

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया