२०७५ माघ २८ गतेसम्मको राहदानी बनी प्राप्त भएको जानकारी
2075-12-01
2075-12-01
मिति २०७५ साल माघ २८ गतेसम्म जिल्ला प्रशासन कार्यालय बर्दियामा आबेदन गर्नु भएकाहरुको राहादानी (MRP) वनि आइपुगेको छ । राहादानी लिन आउदा स्वयम व्यक्ति सक्कल नागरिकता र राजस्व बुझाएको रसिद लिइ आउनु होला । धन्यवाद ।