मिति २०८१ कार्तिक २३ गतेसम्मको राहदानी बनी जिल्ला प्रशासन कार्यालय बर्दियामा आइपुगेको ।
2081-08-20
2081-08-20
२०८१/०७/२३ गतेसम्म जिल्ला प्रशासन कार्यालय बर्दियामा आई वायोमेट्रिक दिनुभएकाहरुको राहदानी बनी प्राप्त भएकाले सम्बन्धित व्यक्ति कार्यालय समयमा आई आफ्नो राहदानी लैजानुहुन अनुरोध छ ।