मिति २०८१ कार्ति १ गतेसम्मको राहदानी बनी जिल्ला प्रशासन कार्यालय बर्दियामा आइपुगेको ।
2081-07-07
2081-07-07
मिति २०८१ कार्तिक १ गतेसम्म जिल्ला प्रशासन कार्यालय बर्दियामा आई राहदानीका लागि वायोमेट्रिक दिनुभएका निम्न आवेदकहरुको राहदानी यस कार्यालयमा प्राप्त भएको सुचना प्रकाशित गरिएको छ ।