यस अगाडी आर्थिक सहायता रकम पाएका र १० लाख नपुगेका सशस्त्र द्धन्दको क्रममा मृत्यू भएका तथा वेपत्ता पारिएका व्यक्तिका हकदारले आफ्नो नपा/गापा मार्फत सम्पर्क राख्नहुन
2076-02-28
2076-02-28
सशस्त्र द्धन्दको क्रममा मृत्यू भएका तथा वेपत्ता पारिएका व्यक्तिका हकदारलाई राहत तथा आर्थिक सहायता उपलव्ध गराई रु. १० लाख पुर्याउन मन्त्रालयबाट रकम प्राप्त भएकोले यस सूचनामा नाम उल्लेख भएका मृतक तथा वेपत्ताका नजिकको हकदारले निवेदनमा लेखिए अनुसारको कागजात लिई यथाशीघ्र यस कार्यालयमा सम्पर्क राख्नहुन अनुरोध छ ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
मृतक तथा वेपत्ता व्यक्तिको नाम, निवेदन
me_be_kabul.pdf |
2.42 MB | हेर्नुहोस डाउनलोड |
