Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

मंगलवार, असार ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नहरको रेखांकनमा परेका जग्गा प्राप्ति (अधिग्रहण) गर्ने सम्बन्धी सूचना

२४ दिन अगाडी २०८३-०३-०५

बबई सिंचाइ आयोजना बैदी, बर्दियाको पश्चिमी नहर प्रणाली (गुलरिया खण्ड) चेनेज नं. ३२+०७० कि.मि. देखि चेनेज नं. ४१+४०० कि.मि. भित्र रहेका शाखा नहरहरु क्रमश: चौगुर्जी, तुलापुर, पदमपुर, आशापुर, थपुवा, घुम्नाहा र कालावञ्‍जर नहरहरु विस्तार तथा निर्माण गर्नुपर्ने भएकोले उक्त क्षेत्र भित्र नहरको रेखांकनमा पर्न गएका कित्ता नम्बरहरुका जग्गा आवश्यक भएको हुँदा स्थायी रुपले जग्गा प्राप्ति गर्न प्रारम्भिक अधिकृतले पेश गर्नु भएको प्रारम्भिक कारवाहीको प्रतिवेदन अनुसार तपसिल बमोजिमका कि.नं.हरुका जग्गा जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ अनुसार प्राप्त गर्नुपर्ने भएकोले सोहि ऐनको दफा ९ को उपदफा १ अनुसार दफा १० र ११ को  प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको निमित्त यो सूचना प्रकाशित गरिएको छ।यो सुचना प्रकाशित भएको मितिले सोही ऐनको दफा १० अनुसार १५ दिन भित्र  सरोकारवाला ब्यक्तिहरुले मुआब्जा दावी गर्न आ-आफ्नो हकदैया वा भोगचलनको सबुत, निस्सा तथा प्रमाण सहित रितपुर्वक निवेदन यस कार्यालयमा दिनुहोला। तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुनेछ। यस विषयमा थप बुझ्नु परेमा यस कार्यालय वा बबई सिंचाइ आयोजना बैदी, बर्दियामा सम्पर्क राख्‍नुहुन अनुरोध छ।

पछिल्लो अपडेट गरिएको : 2083-03-26 16:25:50

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया