Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

सोमबार, श्रावण ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सार्वजनिक सेवा प्रवाह रोक्का गरि सूचना उपलब्ध गराइदिने सम्बन्धमा ।

२५ दिन अगाडी २०८३-०३-११

बर्दिया जिल्ला अदालत तथा अन्य अदालतबाट फैसला भई विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय भई कैद र जरिवाना भुक्तान नगरी फरार रहेका प्रतिवादीहरुको बर्दिया अदालतमा लगत कसिएको हुँदा निज प्रतिवादीहरु विभिन्न कार्यालयमा सार्वजनिक सेवा लिन आएका बखत वा जो कोहीले देख्ने चिन्हुहुने सबैले निजहरुको लगत हेरी/भिडाई जिल्ला अदालत नियमावली, २०७५ को नियम ८७ बमोजिम सम्बन्धित कार्यालयबाट प्रदान हुने सेवा प्रवाह रोक्का गरी त्यस्ता व्यक्तिहरुको बारेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई फैसला कार्यन्वयनमा सहयोग गरिदिनुहुन अनुरोध छ। 

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
गुलरीया.pdf 479.1 KB
गेरुवा_गा.पा.pdf 687.19 KB
बढैयातालल_गा.पा.pdf 883.5 KB
बारबर्दिया.pdf 301.89 KB
राजापुर_न.पा.pdf 604.69 KB
सहकारि.pdf 31.95 KB
मधुवन_न.पा.pdf 806.71 KB
ठाकुरबाबा.pdf 271.57 KB
बाँसगढी_1.pdf 813.4 KB

पछिल्लो अपडेट गरिएको : 2083-04-01 16:19:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया