Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

वडा दशैँ २०८० को अवसरमा शुभकामना ।

2080-07-03

2080-07-03


वडा दशैँ २०८० को अवसरमा शुभकामना ।
महान चाड वडा दशैँ, २०८० को सुखद् अवसरमा जिल्ला प्रशासन कार्यालय, बर्दिया परिवारको तर्फबाट जिल्लाबासी समस्त महानुभावहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
चाडपर्वले सामाजिक सद्भाव अभिवृद्धि, आपसी सम्बन्ध र भातृत्व कायम गर्दछ । यसैले आ-आफ्नो सँस्कृति र परम्पराको संरक्षण, सम्बर्द्वन गर्दै यस बर्षको वडादशै हर्षोल्लासपूर्वक, सभ्य, भव्य र मर्यादित तवरले मनाउनुहुन समस्त जिल्लाबासीहरुमा हार्दिक अनुरोध गर्दछौ ।
जिल्ला प्रशासन कार्यालय बर्दिया परिवार ।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .