उच्च सतर्कता अपनाउने सम्बन्धी सूचना
10 महिना अगाडी
2082-04-20
मिति २०८२/०४/२० गते विहान १०:२४ बजेः अबिरल बर्षाका कारण बबई नदीको चेपाङ्ग बाढी मापन केन्दरमा जलसतह ६.९६ मिटर घट्ने क्रमा रहेपनि (खतरा तह ६.८०मि.) माथी नै रहेका सबैमा जानकारी गराइन्छ । नदीको जलसतह घटे पनि बर्षा भइरहेकाले सतर्कता अनपनाउनुहुन सबैमा जानकारी गराइन्छ।
