Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

द्धन्द प्रभावित व्यक्तिहरुले स्वरोजगार मुलक तालिमको लागि निवेदन दिने सम्वन्धी जरुरी सूचनाः

2076-10-20

2076-10-20


IMG_0008.jpg तस्बिर : द्धन्द प्रभावित व्यक्तिहरुले स्वरोजगार मुलक तालिमको लागि निवेदन दिने सम्वन्धी जरुरी सूचनाः

५ नं. प्रदेश मन्त्रालयद्धारा जारी गरिएको "द्धन्द प्रभावित स्वरोजगार कार्यक्रम (संचालन तथा व्यवस्थापन) निर्देशिका, २०७६" अनुसार २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्म देशमा भएको सशस्त्र द्धन्दबाट प्रभावित नागरिक र निजका परिवारका लागि ५ नं. प्रदेश भित्रका विभिन्न स्थानमा स्वरोजगार मूलक तालिम सन्चालन गरिने भएकोले निवेदन फारम भरी २०७६ माघ महिला भित्र ५ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाइदिनुहुन अनुरोध छ
(निर्देशिका प्रदेश मन्त्रालय वा यस कार्यालयको वैवसाइटबाट प्राप्त गर्न सकिने छ । वा यस लिङ्कमा क्लिक गरी प्राप्त गर्न सकिने)
http://daobardiya.moha.gov.np/…/tha-vana-tha-va-pa-rabha-va…
थप जानकारीका लागि बर्दिया जिल्लाका
सूचना समन्वयकर्ताः
श्री नन्दकिशोर चौधरी मो.नं. ९८५८०७३५००
जिल्ला प्रशासन कार्यालय, बर्दियाः विवरण भराई पठाउने व्यवस्था गर्नहुन ।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .