SEE परीक्षा स्थगित भएको अत्यन्त जरुरी सूचनाः भोलि मिति २०७६/१२/०६ गते देखि संचालन हुने भनिएको SEE परीक्षा अर्को सूचना नभएसम्मका लागि हाल स्थगित भएको जानकारी प्राप्त भएकाले सोही व्यहोरा सम्वन्धित सबैको जानकारिका लागि अनुरोध छ ।
2076-12-05
2076-12-05
2076-12-05
2076-12-05