2079-04-11
2079-04-11
तस्बिर :
मिति २०७९।०४।११ गते गृह सचिवज्यू र प्रमुख जिल्ला अधिकारी बीचको कार्य सम्पादन सम्झौताको सूचक बमोजिम प्रमुख जिल्ला अधिकारीज्यू र सहायक प्रमुख जिल्ला अधिकारी एवम् ३ जना प्रशासकीय अधिकृतहरुसँग कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ ।