2079-06-21
2079-06-21
तस्बिर :
असोज २१ विहान ८:०० बजेः यस बर्दिया जिल्लाको केही स्थानमा भारी बर्षा भइरहेकाे छ । बबई चेपाङमा पानीकाे सतह घटेपनि थप बर्षाले गर्दा तल्लो तटीय क्षेत्रमा भने पानीकाे सतह थप बढ्न गई खतरा भन्दा माथी नै हुने हुदा बर्दियाको डुवान हुने स्थानमा हुनेहरू बिहान सम्म सुरक्षित रहौ ।