You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो
2079-06-20
असोज २० गते साँझ ६:२० बजे: बबई नदी चेपाङमा पानीकाे सतह घट्दोक्रममा रहेता पनि पानी पर्नेक्रम नराेकिएकाले बर्दियाको डुवान भईरहने होचा स्थानमा बस्नुहुनेहरू सुरक्षित रहनुहोला ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .