2079-06-20
2079-06-20
तस्बिर :
असोज २० गते साँझ ५:३० बजे: बबई नदी चेपाङमा पानीकाे सतह बढ्नेक्रम राेकिए पनि पानी पर्नेक्रम भने नराेकिएकाले बर्दियाको डुवान भईरहने होचा स्थानमा बस्नुहुनेहरू सुरक्षित रहनुहोला ।