3 महिना अगाडी
2082-10-14
तस्बिर : राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको विवरणमा फरक परेको, त्रुटि भएको वा विवरण थप गर्नुपर्ने अवस्थामा सम्बन्धित व्यक्तिले तोकिएको प्रक्रिया पूरा गरी निवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाको सूचना ।