Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सञ्चालन सम्बन्धमा

24 दिन अगाडी

2079-05-21


सूचना..............................................
बारबर्दिया, बाँसगढी र मधुवन नगरपालिकामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सञ्चालन भइरहेकोमा मिति २०७९/०५/२२ गतेदेखि गुलरिया नगरपालिकाको वडा नं. १२, १ र ३ मा समेत संचालन हुदैछ । विवरण गर्दा गराउन जाँदा निम्न कागजात सहित जानुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।
१. नेपाली नागरिकताको प्रमाण पत्र (सक्कलै)
२. बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र भए सक्कल नभए फोटोकपी
३. नागरिकतामा जन्ममिति नखुलेको भए खुल्ने प्रमाण जस्तै शैक्षिक प्रमाण पत्र वा वडाको प्रमाणित सक्कल
४. राहदानी लिएको भए सोको सक्कल
५. बसाइ सराई गरी आएको भए बसाइसराई वा वडाको स्थायी प्रमाणित सक्कल
६. विवाहित पुरुष वा महिलाको हकमा पति/पत्नीको नागरिकतामा नामथर उल्लेख भए पति/पत्निको सक्कल नागरिकता नामथर उल्लेख नभएको भए विवाह दर्ता सक्कल

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2079-06-14 14:37:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया

Powered By: ProActive Developers