Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राजापुर, बारबर्दिया, बाँसगढी नगरपालिकाका सबै वडाहरुमा संचालन भइरहेको र मिति २०७९/०५/०८ गतेदेखि मधुवन वडा नं. १ मा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सञ्चालन हुँदैछ ।

2079-05-06

2079-05-06


सूचना..............................................
राजापुर, बारबर्दिया, बाँसगढी नगरपालिकाका सबै वडाहरुमा संचालन भइरहेको र मिति २०७९/०५/०८ गतेदेखि मधुवन वडा नं. १ मा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सञ्चालन हुँदैछ । विवरण गर्दा गराउन जाँदा निम्न कागजात सहित जानुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।
१. नेपाली नागरिकताको प्रमाण पत्र (सक्कलै)
२. बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र भए सक्कल नभए फोटोकपी
३. नागरिकतामा जन्ममिति नखुलेको भए खुल्ने प्रमाण जस्तै शैक्षिक प्रमाण पत्र वा वडाको प्रमाणित सक्कल
४. राहदानी लिएको भए सोको सक्कल
५. बसाइ सराई गरी आएको भए बसाइसराई वा वडाको स्थायी प्रमाणित सक्कल
६. विवाहित पुरुष वा महिलाको हकमा पति/पत्नीको नागरिकतामा नामथर उल्लेख भए पति/पत्निको सक्कल नागरिकता नामथर उल्लेख नभएको भए विवाह दर्ता सक्कल

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .