Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०८२।०६।२० गतेदेखि सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, बर्दियाको अत्यन्त जरुरी सूचना ।

8 महिना अगाडी

2082-06-19


मिति २०८२।०६।१९ गते जिल्ला प्रशासन कार्यालय, बर्दियाको अत्यन्त जरुरी सूचना ।
 
यस जिल्ला भित्र हालसम्म जिल्लाभर कुनै किसिमको बर्षा तथा बाढीजन्य विपद्को घटना नघटेको हुँदा जिल्ला प्रशासन कार्यालय लगायत जिल्लाका कुनै पनि सरकारी कार्यालयहरु विपद् जोखिम तथा प्रतिकार्यमा तत्काल संलग्न नरहेको व्यहोरा सम्पूर्ण सरोकारवालालाई अवगत गराइन्छ। सर्वसाधारण जनता एव सेवाग्राहीको हितलाई ध्यानमा राखी
 मिति २०८२ असोज २० गतेदेखि  बर्दिया जिल्लाभरका सबै सरकारी तथा गैर–सरकारी कार्यालयहरूले आफ्नो नियमित सेवा प्रवाह निरन्तर गर्ने व्यवस्था मिलाउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
यस कार्यालयले जिल्लाबासीलाई आवश्यकताअनुसार दैनिक सेवाहरू सहज र प्रभावकारी ढंगले उपलब्ध गराइने प्रतिबद्धता प्रकट गर्दछ। साथै, विपद् व्यवस्थापनसम्बन्धी कुनै पनि समस्या वा गुनासो भएमा यस कार्यालयको जिल्ला विपद् परिचालन केन्द्र (DEOC), बर्दिया मा सम्पर्क गर्नहुन समेत अनुरोध गरिन्छ।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .