7 महिना अगाडी
2082-05-25
तस्बिर : मिति २०८२/०५/२४ गते राती ११:०० बजेदेखि बर्दिया जिल्लाभर कर्फ्यू आदेश जारी गरिएको सूचना
नमस्कार।
जिल्ला प्रशासन कार्यालय बर्दियाबाट मिति २०८२।०५।२४ गते राती ११ बजेदेखि बर्दिया जिल्लाभरको लागि जारी कर्फ्यू आदेश २६ गते पनि निरन्तर/यथावत रहेको जानकारी गराइन्छ।
-जिल्ला प्रशासन कार्यालय बर्दिया ।