1 महिना अगाडी
2079-08-18
सूचनाः
आज मिति २०७९/०८/१८ गतेदेखि ईलाका प्रशासन कार्यालय, राजापुर र ईलाका प्रशासन कार्यालय, बाँसगढीबाट समेत राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य शुरु भएकाले उक्त क्षेत्रमा बसोबास गर्ने वडामा अभियान जादा आफ्नो विवरण दर्ता नगराउनु भएकाहरुले विवरण दर्ता गराउनुहुन अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया
Powered By: ProActive Developers