२०७५ फाल्गुन ३० र चैत्र १ गते बढैयाताल -४ मा घुम्ति शिविर संचालन हुने
2075-11-28
2075-11-28
मिति २०७५ साल फाल्गुन ३० र चैत्र १ गते यस जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ४ को वडा कार्यालयमा नागरिकता र मतदाता संकलन सम्वन्धी घुम्ती शिविर संचालन हुने सबैमा जानकारी गराइन्छ ।