2077-07-19
2077-07-19
बर्दियामा मिति २०७७/०७/१९ गते ३.०० बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;
आज क्वारेन्टीनमाः १७ (पुरुष ९ र महिला ८) जना
आज जम्मा Isolation माः ९० (पुरुष ५९ र महिला ३१) जना
संस्थागत Isolation माः २८ (पुरुष १७ र महिला ११) जना
होटल Isolation माः ८ (पुरुष ७ र महिला १) जना
होम Isolation माः ५४ (पुरुष ३५ र महिला १९) जना
जम्मा PCR गरिएकोः १४०२५ जना (आज PCR: ३१)
जम्मा मृत्यूः ७ जना पुरुष
आजको नतिजाः १८ (पुरुष ९ र महिला ९) जना
जम्मा PCR Positive: १०५६ (पुरुष ७६३ र महिला २८३) जना
नतिजा आउन बाँकीः ४९ जना
जम्मा निको भएकाः ९३१ (पुरुष ६८४ र महिला २४७) जना