2077-07-06
2077-07-06
बर्दियामा मिति २०७७/०७/०६ गते ३ बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;
आज क्वारेन्टीनमाः ६८ (पुरुष ५० र महिला १८) जना
आज जम्मा Isolation माः १६१ (पुरुष ११२ र महिला ४९) जना
स्थानीय पालिकाबाट निर्मित Isolation माः ८८ (पुरुष ६६ र महिला २२) जना
होटल Isolation माः ३ (पुरुष १ र महिला २) जना
होम Isolation माः ५७ (पुरुष ३७ र महिला २०) जना
जम्मा PCR गरिएकोः १३८२५ जना (आज PCR: ३७)
जम्मा मृत्यूः ७ जना पुरुष
आजको नतिजाः १९ (पुरुष १३ र महिला ६) जना
जम्मा PCR Positive: ९६६ (पुरुष ७०४ र महिला २६२) जना
नतिजा आउन बाँकीः ९१ जना
जम्मा निको भएकाः ७७१ (पुरुष ५७३ र महिला १९८) जना