2077-07-05
2077-07-05
बर्दियामा मिति २०७७/०७/०५ गते ३.३० बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;
आज क्वारेन्टीनमाः ८५ (पुरुष ६५ र महिला १९) जना
आज जम्मा Isolation माः २२७ (पुरुष १७३ र महिला ५४) जना
स्थानीय पालिकाबाट निर्मित Isolation माः १५७ (पुरुष १३१ र महिला २६) जना
होटल Isolation माः ४ (पुरुष ० र महिला ४) जना
होम Isolation माः ६६ (पुरुष ४३ र महिला २३) जना
जम्मा PCR गरिएकोः १३८२५ जना (आज PCR: ३७)
जम्मा मृत्यूः ७ जना पुरुष
आजको नतिजाः ६ (पुरुष ४ र महिला २) जना
जम्मा PCR Positive: ९४८ (पुरुष ६९२ र महिला २५६) जना
नतिजा आउन बाँकीः १४२ जना
जम्मा निको भएकाः ६८७ (पुरुष ५०० र महिला १८७) जना