2077-06-02
2077-06-02
बर्दियामा मिति २०७७/०६/०२ गते ५ बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;
आज क्वारेन्टीनमाः २६२ (पुरुष १८२ र महिला ८०) जना
आज Isolation माः १८४ (पुरुष ९३ र महिला ९१) जना
जम्मा PCR गरिएकोः १०८५४ जना (आज PCR: ११ )
जम्मा मृत्यूः १ जना
आजको नतिजाः १६ पोजेटिभ (पुरुष १४ र महिला २) जना
जम्मा PCR Positive: ५४२ (पुरुष ३७९ र महिला १६३) जना
नतिजा आउन बाँकीः १६४ जना
जम्मा रिकभरः ३५७ (पुरुष २८५ र महिला ७२) जना