2077-05-31
2077-05-31
बर्दियामा मिति २०७७/०५/३१ गते ५ बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;
आज क्वारेन्टीनमाः २७४ (पुरुष १८९ र महिला ८५) जना
आज Isolation माः १७३ (पुरुष ८२ र महिला ९१) जना
जम्मा PCR गरिएकोः १०७६० जना (आज PCR: ० )
जम्मा मृत्यूः १ जना
आजको नतिजाः ०
जम्मा PCR Positive: ५१६ (पुरुष ३५७ र महिला १५९) जना
नतिजा आउन बाँकीः २८७ जना
जम्मा रिकभरः ३४२ (पुरुष २७४ र महिला ६८) जना