2077-06-15
2077-06-15
बर्दियामा मिति २०७७/०६/१५ गते ४ बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;
आज क्वारेन्टीनमाः १०३ (पुरुष ७९ र महिला २४) जना
आज Isolation माः १५६ (पुरुष ११९ र महिला ३७) जना
जम्मा PCR गरिएकोः ११६२२ जना (आज PCR: ०)
जम्मा मृत्यूः ५ जना पुरुष
आजको नतिजाः ०
जम्मा PCR Positive: ६७७ (पुरुष ४८१ र महिला १९६) जना
नतिजा आउन बाँकीः ६० जना
जम्मा रिकभरः ४८९ (पुरुष ३४५ र महिला १४४) जना