Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बर्दिया जिल्लामा निजामती सेवा दिवस, २०८० विभिन्न कार्यक्रम गरी मनाइयो ।

2080-05-22

2080-05-22


 

 

बर्दिया जिल्लामा निजामती सेवा दिवस, २०८० तपसिल बमोजिमको कार्यक्रम गरी मनाइयो ।

  1. मिति २०८०।०५।१९ गते जिल्ला स्थित कार्यालय प्रमुख र आधिकारीक ट्रेड युनियनका कर्मचारीहरुबीच मैत्रीपूर्ण रुपमा फुटबल प्रतियोगिता गरिएको थियो । जसमा आधिकारीक ट्रेड युनियन बिजयी भएको थियो ।
  2. मिति २०८०।०५।२१ गते बिहान ७:३० बजे बर्दिया अस्पताल प्राङ्‍गणमा वृक्षारोपण एवं रक्तदान कार्यक्रम गरिएकोमा सो कार्यक्रममा २३ जनाले रक्तदान गर्नुभएको थियो।
  3. मिति २०८०।०५।२१ गते गुलरिया नगरपालिका वडा नं ७ स्थित बसपार्कमा निर्माण गरिएको यात्रु प्रतिक्षालय रंग रोगन गरियो ।
  4. मिति २०८०।०५।२१ गते जिल्ला स्थित सबै कार्यालयहरुमा कर्मचारीबाट सरसफाई गरियो।
  5. मिति २०८० भाद्र २१, २२ र २३ गते कार्यालयहरुमा दिपावली गरिएको छ ।
  6. मिति २०८०।०५।२२ गते विहान ६.३० बजे गुलरिया नगरपालिका वडा नं ४ स्थित कोटही मन्दिर परिसर सरसफाई गरियो ।
  7.  मिति २०८०।०५।२२ गते दिनको ३ बजे जिल्ला प्रशासन कार्यालय, बर्दियाको सभाहलमा अन्तरक्रिया तथा रक्तदान गर्नुभएका कर्मचारी र फुटबल प्रतियोगितामा सहभागी कर्मचारीहरुलाई प्रमुख जिल्ला अधिकारीबाट प्रमाणपत्र वितरण गर्नुभएको थियो।
  8. निजामति सेवा दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारीबाट कर्मचारीहरुलाई नागरिक मैत्रि भई सेवा प्रवाह गर्न निर्देशन दिनुभएको थियो ।

 

 

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .