बर्दिया जिल्लाको गुलरिया, रम्वापुर, राजापुर र आसपासमा भारी बर्षा भइरहेकोले डुवान भइरहने होचो स्थानमा रहनुहुनेहरु सतर्क रहनु हुन
2076-06-01
2076-06-01
तस्बिर :
असोज १ गते बर्दिया जिल्लाको गुलरिया, रम्वापुर, राजापुर र आसपासमा पछिल्लो ४ घण्टामा भारी बर्षा मापन भएकोले डुबान भइरहने होचो स्थानमा रहनुहुनेहरु सतर्क रहनु हुन र नदिको तल्लो तटिय क्षेत्रमा नदिले बगाएर ल्याएका काठ, दाउरा समात्न, माछा मार्न जाने कार्य अति जोखीमपुर्ण हुने हुँदा यस्तो अवस्थामा नदि किनार क्षेत्रको नजिक नजान तथा जान नदिनहुँन सबैमा अनुरोध गर्दछु ।
