Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बर्दिया जिल्लाबाट विभिन्न पदकहरु प्राप्त गर्नुहुन महानुभावहरु सबैलाई जिल्ला प्रशासन कार्यालय, बर्दिया हार्दिक बधाई ज्ञापन गर्दछ ।

2078-06-03

2078-06-03


 

नेपाल सरकार, गृह मन्त्रालयबाट मिति २०७८/०६/०३ गते प्रकाशित सूचना अनुसार बर्दिया जिल्लाबाट विभिन्न पदकहरु प्राप्त गर्नुहुन महानुभावहरुको नामावली यस प्रकार छ । उहाँहरु सबैलाई जिल्ला प्रशासन कार्यालय, बर्दिया हार्दिक बधाई ज्ञापन गर्दछ ।

६.२९ प्रसिद्ध प्रबल जनसेवाश्री स्व.रामचरण चौधरी

८.९६ सुप्रबल जनसेवाश्री सन्तबहादुर सुनार

१०.५७ प्रबल जनसेवाश्री बद्री सिग्देल

१०.२५३ प्रबल जनसेवाश्री गोकर्ण गिरी

११.१७ जनसेवाश्री बिष्णुप्रसाद शर्मा तिमिल्सेना

 
लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयबाट मिति २०७८/०६/०३ गते प्रकाशित सूचना अनुसार बर्दिया जिल्लाबाट विभिन्न पदकहरु प्राप्त गर्नुहुन महानुभावहरुको नामावली यस प्रकार छ । उहाँहरु सबैलाई जिल्ला प्रशासन कार्यालय, बर्दिया हार्दिक बधाई ज्ञापन गर्दछ ।
६. प्रदेश प्रमुख जनसेवा पदक श्री निर्मला योगी(बेपत्ता)
११. मुख्यमन्त्री प्रज्ज्वल दीप पदक श्री टिकाराम थारु (घाइते)
१७. प्रदेश सेवा समर्पण पदक डा. विजय उपाध्याय
२४. प्रदेश सेवा समर्पण पदक डा. सुभाष पाण्डेय
२९. प्रदेश सेवा समर्पण पदक श्री संगिता भट्ट
४६. समाज सेवा श्री पदक श्री बिसतीय (बिष्णु) चौधरी

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .